Posts

Showing posts from April, 2014

होटल तथा लज को लागि सफ्टवेर

Image
सरकारले  बिदेशी नागरिकलाई निगरानी गर्न डाटा सेन्टर बनाए सगै अब होटेल / रेस्टुरेन्ट हरुले पनि आफ्ना ग्राहक हरुको विवरण सफ्टवेयर मार्फत कम्प्युटर मा  राख्नु पर्ने भएको छ | सूचना प्रविधिको प्रयोग बढ्दै गएको बेलामा सरकार ले पनि बिदेशी नागरिक को सम्पूर्ण गतिबिधि सफ्टवेयर मार्फत कम्प्युटर मा राख्ने भएको हो | कारोबार दैनिकको बैशाख ११ गतेको समाचार अनुसार सफ्टवेयर मार्फत विवरण राख्दा होटेल / रेस्टुरेन्टमा बस्ने बिदेशी नागरिकका दैनिक गतिबिधिमाथि निगरानी राख्न तथा उनीहरु गैरकानुनी गतिबिधिमा संग्लन भए / नभएको पत्ता लगाउन सजिलो हुने बताएको छ | होटेल / रेस्टुरेन्ट ले आफ्ना ग्राहकको सम्पूर्ण  विवरण अध्यागमन विभागलाई बुझाउनु पर्ने छ | यसले गर्दा अब देखि सबै होटेल / रेस्टुरेन्ट हरुले सफ्टवेयर मा विवरण राख्नु पर्ने भएको छ |                                     त्यसले गर्दा होटेल संचालक हरुले पनि सफ्टवेयर बनाउने काम सुरु गरेका छन् | होटेल मा आउने पाहुना को सम्पूर्ण गतिबिधि राख्न मिल्ने, उसले तिरेको र तिर्न बाकी मुल्यको विवरण राख्न मिल्ने, होटेलको सम्पूर्ण आर्थिक विवरण राख्न मिल्ने , होटेलमा भएको सम

वेबसाईट परिचय

Image
वेबसाईट के हो ??? सूचना प्रबिधिको आजको युगमा बिज्ञानले धरै नै फड्को मारेको छ, अमेरीका, जापान, कोरीया, रसिया, दुबई, कतारमा रहेको सबै कुराहरु हामी नेपालमा बसेर ईन्टरनेट जोडेको कम्प्युटरमा हेर्न सक्छौ,तर हाम्रो संस्थाको बारेमा,कलेज,स्कूल को बारेमा अनि हाम्रो प्रोडक्स र सेवाको बारेमा सोहि बिदेशमा बस्ने मान्छेहरुलाई देखाउन नै वेबसाईटको जरुरी पर्दछ । सरल भाषामा भन्ने हो भने,वेबसाईट एउटा ईलेक्ट्रोनिक ब्राउसर हो,जसमा तपाईले चाहेको बोला सुचना थप घट गर्ने,फोटोहरु राख्ने, भिडियोहरु सजिलै अपलोड गर्ने,अनि चाहेको कुरा बिश्वसामु स्पष्ट देखाउने,संसारको सबै भन्दा अगाडिको प्रचार प्रसारको मध्यम हो,जुन याद गर्न सजिलो,नबिर्सने अनि २४सै घण्टा ३६५दिन नै सेवा दिने हुन्छ । प्यागोडा स्कूल,पथ्रीको वेबसाईट सोहि स्कूलमा पढ्ने बिधार्र्र्थीको अभिभाबक,बुवा,आमाह्रुले दुबई,कतार,ईजरायलमा बसि बिधार्थीको बारेमा रिजल्र्ट,फोटो,भिडियो हेर्न पाउनु नै वेबसाईटको सहयोगि माध्यम हो । वेबसाईट किन ??? १)बिराटनगरमा भएको,स्कूल,कलेज, संघसंस्था,ब्यापार आदिको बारेमा ईलाम,तेह्रथुम,भोजपुर,झापा,काठमाण्डौ,धनगढि, दुबई, कतार, अमेरीक

बित्तिय संस्थाहरुलाई वेबसाईट

Image
वेबसाईट के हो ? कसरी काम गर्छ ? सामान्यता वेबसाईट भनेको एउटा इलेक्ट्रोनिक्स ब्राउसर हो । ब्राउसर विभिन्न साईज, पेजको संख्या आदी फरक फरक किसिमका हुन्छ । त्यस्तै को इलेक्ट्रोनिक भर्सन वेबसाईट हो । वेबसाईट विभिन्न पाना संख्या फोटो भिडियो, अडियो, अडियो भिडियो राखेर बनाइन्छ, र त्यसपछि त्यो बनाइ सकेका फाइलहरुलाई एउटा २४ सै घण्टा ३६५ दिन कहिले पनि बन्द नहुने निरन्तर चलिरहने कम्प्युटरमा राखिन्छ । जसले संसारको कुनै कुनामा वसेको मानिसलाई एकै साथ रिसपोन्स गर्दछ । यही फाइल राखेको कम्प्युटरलाई सर्भर भनिन्छ र फाइलहरु बनाउने प्रकृयालाई वेबसाईट डेभलपमेन्ट भनिन्छ । वेबसाईटको फाइल सर्भरमा राखिने भएको हु“दा प्रत्येक वर्ष वेबसाईट रिन्यु गर्नु पर्ने हुन्छ । त्यही फाइल राखिएको भएर नै वेबसाईट रिन्यु गर्नु पर्ने हुन्छ र त्यसैका आधारमा बर्षेनि केहि पैसा पनि लाग्ने हुन्छ । सूचना प्रबिधिको आजको युगमा बिज्ञानले धरै नै फड्को मारेको छ, अमेरीका, जापान, कोरीया, दुबई मलेसिया, कतारमा रहेको सबै कुराहरु हामी नेपालमा बसेर ईन्टरनेट जोडेको कम्प्युटरमा हेर्न सक्छौ, तर हाम्रो संस्थाको बारेमा,कलेज,स्कूल को बारेमा अ

संस्थागत इमेल

Image
इमेलको परिचय :  सामान्य भाषामा भन्ने हो भने इमेल भनेको हुलाक अफिसमा राखेको एउटा बक्स जस्तै हो,तर हुलाकको बक्स त्यहि हुलाकमा मात्र हेर्न सकिन्छ भने इमेलको बक्स इन्टरनेट जोडिएको कम्प्युटर बाट संसारको जुनै कुनामा बसेर पनि हेर्न सकिन्छ । कम्प्युटरमा भएका कुनै पनि डाटाहरुले कुनै एक ठाँउ बाट अर्को ठाँउमा ट्रान्सफर गर्ने माध्यम नै इमेल हो । सामान्यतया अहिलेको सन्र्दभमा इमेल,याहु निसुल्क इमेल प्रदायकका रुपमा अग्रणि स्थानमा रहेको छ, साथै थोरै समय अगाडि हटमेल लाई माइक्रोसº टले  नयाँ रुप दिएर आउटलुक डट कम ( outlook.com ) मार्फत इमेल दिइ रहेको छ, साथै नयाँ फ्रि इमेल हरु पनि थुपै छन । हटमेल ( hotmail.com ) बिश्वको सबै भन्दा अगाडिको निशुल्क इमेल सेवा प्रदायक संस्था हो जुन १९९६ मा शुरु भएको हो । जसलाइ पछि १९९७ मा माइक्रोसºट कर्पोरेशनले ४०० मिलियन डलरमा किने पछि फ्रि इमेलको ठुलो बिस्तार भएको हो,पछि याहु अनि गुगल अलि ढिलो आए पनि फ्रि इमेलको मार्केटमा प्रथम स्थान ओगटेको छ । हटमेल हुनु भन्दा अगडि नेपालमा मर्केनटाइल कम्युनिकेसन सिस्टमले केहि रकम लिएर इमेलको सेवा सुरु गरेको कुरा नेपाली सुचना प्रब