बित्तिय संस्थाहरुलाई वेबसाईट

वेबसाईट के हो ? कसरी काम गर्छ ?

सामान्यता वेबसाईट भनेको एउटा इलेक्ट्रोनिक्स ब्राउसर हो । ब्राउसर विभिन्न साईज, पेजको संख्या आदी फरक फरक किसिमका हुन्छ । त्यस्तै को इलेक्ट्रोनिक भर्सन वेबसाईट हो ।

वेबसाईट विभिन्न पाना संख्या फोटो भिडियो, अडियो, अडियो भिडियो राखेर बनाइन्छ, र त्यसपछि त्यो बनाइ सकेका फाइलहरुलाई एउटा २४ सै घण्टा ३६५ दिन कहिले पनि बन्द नहुने निरन्तर चलिरहने कम्प्युटरमा राखिन्छ । जसले संसारको कुनै कुनामा वसेको मानिसलाई एकै साथ रिसपोन्स गर्दछ । यही फाइल राखेको कम्प्युटरलाई सर्भर भनिन्छ र फाइलहरु बनाउने प्रकृयालाई वेबसाईट डेभलपमेन्ट भनिन्छ ।
वेबसाईटको फाइल सर्भरमा राखिने भएको हु“दा प्रत्येक वर्ष वेबसाईट रिन्यु गर्नु पर्ने हुन्छ । त्यही फाइल राखिएको भएर नै वेबसाईट रिन्यु गर्नु पर्ने हुन्छ र त्यसैका आधारमा बर्षेनि केहि पैसा पनि लाग्ने हुन्छ ।
सूचना प्रबिधिको आजको युगमा बिज्ञानले धरै नै फड्को मारेको छ, अमेरीका, जापान, कोरीया, दुबई मलेसिया, कतारमा रहेको सबै कुराहरु हामी नेपालमा बसेर ईन्टरनेट जोडेको कम्प्युटरमा हेर्न सक्छौ, तर हाम्रो संस्थाको बारेमा,कलेज,स्कूल को बारेमा अनि हाम्रो प्रोडक्स र सेवाको बारेमा सोहि बिदेशमा बस्ने मान्छेहरुलाई देखाउन नै वेबसाईटको जरुरी पर्दछ ।

सरल भाषामा भन्ने हो भने,वेबसाईट एउटा ईलेक्ट्रोनिक ब्राउसर हो, जसमा तपाईले चाहेको बेला सुचना थप घट गर्ने,फोटोहरु राख्ने,भिडियोहरु सजिलै अपलोड गर्ने,अनि चाहेको कुरा बिश्वसामु स्पष्ट देखाउने,संसारको सबै भन्दा अगाडिको प्रचार प्रसारको मध्यम हो,जुन याद गर्न सजिलो,नबिर्सने अनि २४सै घण्टा ३६५दिन नै सेवा दिने हुन्छ । 

वेबसाईट  किन ?

सबै किसिमको संघ संस्थाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा २४ सै घण्टा सजिलो माध्यमवाट सस्तो र झन्झट रहित साथै स्तरीय तरिकाबाट प्रवद्र्धन गर्नका लागि वेबसाईट अति उपयोगीे माध्यम हो । वेबसाईटमा फोटो, भिडियो, अडियो, फर्म नक्सा, परीक्षाफल, सुचना, सामाचार, किनवेच कुनै पनि वस्तुको प्रवद्र्धन गर्न सकिन्छ ।

विश्वव्यापिकरणले संभावना र चुनौती सवै क्षेत्रका लागि वढाएको छ । सुचना प्रविधीको द्रुततर सेवाले हामीलाई उत्पादन, उपभोग, विनिमय, वितरण सवै क्षेत्रमा सहज पुह“च पु¥याउन र नियन्त्रण कायम गराउन योग्य र सशक्त बनाउछ । सहज रुपमा भन्नुपर्दा वेवसाईट यस युगको आवश्यकता हो । विश्वमा हाम्रो अस्तित्व, क्षमता, सेवा, विश्वसनियता स्थापित गराउने एकमात्र माध्यम सुचना प्रविधिः वेवसाईट हो । विद्यार्थीलाई विश्वविद्यालय र शिक्षण समाग्री, रोगीलाई औषधी र गुणस्तरीय सेवा, उद्योगीलाई कच्चापदार्थ देखि उपभोक्ता, किसान लाई बिउमल र बजार संग जोड्ने अनि विश्वलाई सानो गाउ“को रुपमा परिणत गर्ने कुरा नै सुचना प्रविधी हो । विश्वभरका मानिसहरुलाई आफ्ना कुरा भन्ने र अरुको कुरा बुझ्ने वृहत साझा चौतारोे नै वेबसाईट हो । 


व्यङ्किगत रुपमा आफ्ना लेख रचना, फोटो, भिडियो आदी पनि वेबसाइटमा राख्न सकिन्छ, अनि त्यसको सुझाव, प्रतिक्रिया पनि प्राप्त गर्न सकिन्छ । वेबसाइटमा सुहाउदो  विज्ञापन राखेर त्यसबाट आर्थिक लाभ पनि लिन सकिन्छ । नेपालमा यस्ता वेबसाइटहरु थुप्रै छन, जस्तै : नागरिकन्यूज, अनलाइनखबर, माइसंसार, गुगल एडसेन्सको प्रयोग बाट वेबसाइटमा प्रचार राखेर वेबसाइटबाट आय आर्जन पनि गर्न सकिन्छ । 

नया“ प्रविधि अन्र्तगत वेबसाईटलाई उपयोग गरेर संसारको एक  कुनामा भएको गतिबिधिलाई अर्काे कुनामा बसेका जो कोहि मानिसलई देखाउन सकिन्छ । जस्तैः— विराटनगरमा भएको एउटा स्कुलको जानकारी श्रव्य दृष्यको माध्यम बाट संसारको जुनै कुनामा बसेर पनि हेर्न सकिन्छ जस्तै दुबईमा बस्ने एउटा नेपालीले तेह्रथुममा बजेको रेडियोलाई सोही समयमा सुन्न सकिने माध्यम नै वेबसाईट हो वेबसाईटको माध्यम बाट देश विदेश मा बस्ने व्यक्तिहरुले अनलाईन मार्फत ई — पेपर पढ्न सक्ने प्रविधिलाई वेबसाईटले सहयोग गरेको छ । एक ठाउ“को मान्छे अर्को ठाउ“को मान्छे संग सम्र्पक हुनु नै वेबसाईट  सहयोगी माध्यम हो ।


वेबसाईट वनाउनुको १० मुख्य कारण ः—

१)  अफ्नो संस्थाको सेवा सुबिधा लाइ देश तथा बिदेस सम्म पहिचान गराउन सकिने ।

२)  वेबसाईट बाट अनलाईनमा कारोबार गर्न सकिने,खरिद वा बिक्रि गर्न सकिने,आफ्नो प्रोडक्स र सेवाहरु लाई अनलाईन मार्फत संसारको सबै कुनामा दखाउन सकिने ।

३) अफ्नो संस्थालाई बिदेस सम्म पहिचान गर्ने सबै भन्दा सजिलो माध्यमको रुपमा स्थापना गराउन सकिने ।

४) प्रचार प्रसार र बिज्ञापनको सबैभन्दा अगाडिको माध्यम नै वेबसाईट नै हो,जसले तपाईको संस्थालाई अनि तपाईको सेवा साथै प्रोडक्सलाई बिश्वब्यापि रुपमा अफ्नो परिचय दिने काम गर्छ ।

५) गुगलमा कसैले तपाईको संस्थाको नाम खोज्दा वेबसाईट सजिलै भेट्न सक्छन, जसले गर्दा सेवा,प्रोडक्स,अनिे राखिएकोे सम्पुर्ण जानकारी दिन सकिन्छ  ।

६) संस्थाको भिजिटि· कार्ड, ब्राउसर,पत्रिकामा बिज्ञापन,अनि एफ. एम. मा बिज्ञापन बजाउदा वेबसाईटको ठेगाना दिदा संस्थाको बारेमा सम्पूर्ण कुरा देखाउन सकिन्छ, भिजिटि· कार्ड ब्राउसर आदिले आंशिक जानकारी दिन्छन तर वेबसाईटले पूर्ण जानकारी दिन्छ ।

७) संस्थाको लोकेसन,फोन न,ईमेल,आदि परिवर्तन हुन सक्छन,तर वेबसाईटको ठेगाना जुन छ त्यहि नै सदा सदाको लागी रहिरहने हुन्छ ।

८) २४ घण्टा ३६५ दिन सेवा दिन र लिन सकिने  ।

९) संस्थाको फोटो, भिडियो, प्रोफाईल, संस्थाको लोकेसन म्याप आदि ईत्यादि सबै कुराहरु एकै पटक सबैलाई हेर्न र देखाउन सकिने ।

१०) वेबसाईटमा फोटो,वर्ड एक्सल,पावरपईन्टका फाईल,भिडियो,अडियो अनि धेरै कुरा देखाउन सकिने  ।

वेबसाईट बनाउदा ध्यान दिनुपर्ने कुराहरु: 

  • वेवसाईट जहा“वाट जो सुकै वाट पनि बनाउ“दा हुन्छ । तर धेरै कुराले यसमा अहम भुमिका खेल्ने भएकोले यसमा धेरै ध्यान दिनुपर्ने हुन्छ ।

  • तपाईले वेबसाईट बनाउन आट्नुभएको संस्था दर्ता छ छैन ?

  • तपाईले होस्ट गरेको सर्भर कति को भरपर्दो छ ?

  • तपाईको वेबसाईट गुगलमा सर्च गर्दा कतिको राम्रो नतिजा देखा पर्दछन ?

  • तपाईको वेबसाईट बनाउने कम्पनी कतिको टेक्नोलोजी जान्ने छ ?

  • कतै तपाईले सस्तो मूल्य भनेर नराम्रो वेबसाईट त पाउनु भएको छैन । तपाईको वेबसाईटले विश्वव्यापी रुपमा तपाईको संस्थागत परिचय दिन्छ ?

  • वेबसाईट राम्रो साथै सबै informative हुनुपर्दछ । नेपालमा मात्रै हेरिने भए नेपालीमा साथै अंग्रेजीमा हेरिने भए अंग्रेजीमा र संसारको अन्य कुनावाट हेरिने भए भाषा परिवर्तनको अप्सन पनि हुनुपर्दछ ।

  • डामेन नेम जस्तै ः www.rathigroup.net अथवा www.anmolmilk.com दर्ता गर्दा अति नै विश्वासिलो तथा भरपर्दो संस्था वाट गर्नु पर्छ । किनकी भोली गएर वेबसाईटमा समस्या आएमा डोमेनको अनरसीप परिवर्तन गर्न गाह्रो  हुन्छ । तसर्थ डोमेन रजिस्टर गर्दा सोही वेबसाईट बनाउने कम्पनीको डोमेन रजिस्टर गर्ने आफ्नै सिस्टम छ छैन, त्यो वारे जानकारी राख्नुपर्छ । वेबसाईट कहा“ होस्टी· गरेको हो सो वारे ध्यान दिनु जरुरी छ । वेबसाईट बनाउने कम्पनीको आफ्नै  सर्भर छ कि छैन त्यो नै मुख्य कुरा हो ।
  • तपाइले वेबसाईट बनाउन लाग्नु भएको संस्थाले विगतका दिनमा के कस्ता काम गरि सकेका छन् । कति सम्मको विश्वसिलो तथा भरपर्दो छ । यि सबै कुरा प्रति तपाई चनाखो बन्नु पर्दछ । यि माथी दिईएका कुराहरुमा तपाईले अति नै ध्यान दिनु पर्ने आवश्यक हुन्छ ।

 सहकारी तथा बित्तिय संस्थाको वेबसाईट किन र यसमा के के राख्न सकिन्छ ?

१. अफ्नो संस्थाको सेवा सुबिधा लाइ देश तथा बिदेस सम्म पहिचान गर्ने सकिने ।

२ .वेबसाईट बाट अनलाईनमा कारोबार गर्न सकिने,खरिद वा बिक्रि गर्न सकिने,आफ्नो प्रोडक्स र सेवाहरु लाई अनलाईन मार्फत संसारको सबै कुनामा दखाउन सकिने ।

३. संस्थाको भिजिटिंग कार्ड,ब्राउसर,पत्रिकामा बिज्ञापन,आदि लाई वेबसाईटको ठेगाना दिदा तपाईको संस्थाको बारेमा सम्पूर्ण कुरा देखाउन सकिन्छ,भिजिटि· कार्ड  ब्राउसर आदिले आंशिक जानकारी दिन्छन तर वेबसाईटले पूर्ण जानकारी दिन्छ ।

४. अफ्नो संस्थालाई बिदेश सम्म पहिचान गर्ने सबै भन्दा सजिलो माध्यमको रुपमा स्थापना गराउन सकिने

५. संस्थाको फोटो,भिडियो,प्रोफाईल,तपाईको संस्थाको लोकेसन म्याप आदि ईत्यादि सबै कुराहरु एकै पटक सबैलाई हेर्न र देखाउन सकिने ।

६. संस्थाले दिने ब्याज तथा ऋण्ँ को बारेमा जानकारि वेबसाइटमा राख्न सकिने ।


बित्तिय संस्थाको वेबसाइट बनाउदको फाइदाहरु :

१. आफ्नो संस्था लाइ देश तथा बिदेशमा चिनिने माध्यमको रुपमा स्थापना गर्न सकिने ।
२. संस्थाले दिने ब्याज तथा ऋण्ँ को बारेमा वेबसाइटमा राखेर जानकारी दिन सकिने ।
३. संस्थाको नया““ ताजा सुचना वेबसाइटमा नै सम्प्रेसण गर्न सकिने ।
४. वेबसाईटमा फोटो,भिडियो,अडियो अनि अरु धेरै कुरा देखाउन सकिने  ।
५. वेबसाईट बाट अनलाईनमा कारोबार गर्न सकिने,खरिद वा बिक्रि गर्न सकिने,आफ्नो प्रोडक्स र सेवाहरु लाई अनलाईन मार्फत संसारको सबै कुनामा देखाउन सकिने ।
६. संसारको जुनसुकै कुनावाट जति खेर पनि खोलेर संस्थाको बारेमा सम्पुर्ण जानकारि थाहा पाउन सकिने  ।
७. आफ्नै संस्थागत इमेल हुने, जसले गर्दा संस्थागत चिनारी हुने तथा गोपनियता हुने 
८. बोर्ड मेम्बर , अर्गनाईजेशन चार्ट राख्न सकिने 
९. लोन क्यालकुलेटर राख्न सकिने 
१०. भ्याकेन्सी, एनुअल रिर्पोट साथै अन्य थुपै कुराहरु आदि ।


हाम्रो बारेमा 
    २०६४ सालमा स्थापना भएको प्रकाश ईन्फोशिस जसले आजको दिनमा पुर्वाअञ्चल क्षेत्रका लगायत स्वदेश तथा बिदेशका धेरै संघ संस्थाहरु लाई सेवा पु¥याई सकेको छ  काठमान्डौमा मात्र सिमित भएको सेवालाई  पुर्वाअञ्चल क्षेत्रमा सेवा बिस्तार गर्नुमा हामी सम्पुर्ण पुर्वाअञ्चल बासि र नेपाल तथा सदै देश विदेसमा  बस्ने सम्पुर्ण नेपालीको लागि गर्ब महसुस हुने कुरा हो ।
    
एउटा सानो सेवा दिने संस्थाले यस्तो प्रविधि भित्राउने कुनै चानचुने  कुरा होईन  हमीले हाम्रो समयको सदुपयोग गदै र हाम्रो मेहिनेत तथा लगानिले भ्याए सम्म सुचना प्रबिधिको बिकाशमा सधै भरी लागी नै रहने छौ । वेबसाइटको सेवा, ईमेलको सेवा अनि नया कुरालाई बिस्तार गदै हामीले यो क्षणमा पुर्वाअञ्चलको पत्रिकाहरुलाई अनलाईनवाट देश विदेशमा देखाउदै आएका छौ । आउने  दिनहरुमा सहकार्य को लागि हामी सदैव तयार रहने छौं ।


यो २१औं सताब्दी भनेको सुचना प्रविधिको युग हो । यस सेवा बाट जो कोही व्यक्ति  पनि टाढा  भन्ने उद्देश्य हो समय र सुचना ले मानिसलाई अघी बढन प्ररित गर्दछ ।प्रविधिले तपाईको संस्थालाई चिनाउने काम गर्दछ । हामीले लगभग ५०० भन्दा बढी संघ संस्थाहरुको वेबसाईट सेवा दिईसकेका छौ । सुरुको अवस्थामा हमीले विभिन्न संघ संस्थाको वेबसाईट, सफ्टवर, डोमेन रजिष्ट्रेसन, वेबहोस्टि·, आदी काम गर्दै आयौं । यो स“ग स“गै आज आएर हामीले विभिन्न जिल्लाको गरेर १५ बटा रेडियोलाई अन लाईन वजाई सकेका छौं ।त्यस्तै गरी हामीले विभिन्न प्रकारका स्थानीय तथा राष्ट्रिय स्तरका पत्र पत्रिकालाई ई—पेपर अन्र्तगत लगि सकेका छौं ।

बिस्तृत जानकारी को लागि हाम्रो वेब साइत हेर्नुहोस www.pracasinfosys.com

Comments

Popular posts from this blog

सस्तो र महगो वेबसाईट

सस्ता र महगा वबसाइट