वेबसाईट परिचय

वेबसाईट के हो ???

सूचना प्रबिधिको आजको युगमा बिज्ञानले धरै नै फड्को मारेको छ, अमेरीका, जापान, कोरीया, रसिया, दुबई, कतारमा रहेको सबै कुराहरु हामी नेपालमा बसेर ईन्टरनेट जोडेको कम्प्युटरमा हेर्न सक्छौ,तर हाम्रो संस्थाको बारेमा,कलेज,स्कूल को बारेमा अनि हाम्रो प्रोडक्स र सेवाको बारेमा सोहि बिदेशमा बस्ने मान्छेहरुलाई देखाउन नै वेबसाईटको जरुरी पर्दछ ।



सरल भाषामा भन्ने हो भने,वेबसाईट एउटा ईलेक्ट्रोनिक ब्राउसर हो,जसमा तपाईले चाहेको बोला सुचना थप घट गर्ने,फोटोहरु राख्ने, भिडियोहरु सजिलै अपलोड गर्ने,अनि चाहेको कुरा बिश्वसामु स्पष्ट देखाउने,संसारको सबै भन्दा अगाडिको प्रचार प्रसारको मध्यम हो,जुन याद गर्न सजिलो,नबिर्सने अनि २४सै घण्टा ३६५दिन नै सेवा दिने हुन्छ ।

प्यागोडा स्कूल,पथ्रीको वेबसाईट सोहि स्कूलमा पढ्ने बिधार्र्र्थीको अभिभाबक,बुवा,आमाह्रुले दुबई,कतार,ईजरायलमा बसि बिधार्थीको बारेमा रिजल्र्ट,फोटो,भिडियो हेर्न पाउनु नै वेबसाईटको सहयोगि माध्यम हो ।


वेबसाईट किन ???
१)बिराटनगरमा भएको,स्कूल,कलेज, संघसंस्था,ब्यापार आदिको बारेमा ईलाम,तेह्रथुम,भोजपुर,झापा,काठमाण्डौ,धनगढि, दुबई, कतार, अमेरीका बस्ने सबैले सजिलै तरीका बाट तपाईको बारेमा सुचना र जानकारी दिने
२) वेबसाईट बाट अनलाईनमा कारोबार गर्न सकिने,खरिद वा बिक्रि गर्न सकिने,आफ्नो प्रोडक्स र सेवाहरु लाई अनलाईन मार्फत संसारको सबै कुनामा दखाउन सकिने
३) अफ्नो संस्थालाई बिदेस सम्म पहिचान गर्ने सबै भन्दा सजिलो माध्यमको रुपमा स्थापना गराउन सकिने
४) प्रचार प्रसार बिज्ञापनको सबैभन्दा अगाडिको माध्यम नै वेबसाईट नै हो,जसले तपाईको संस्थालाई अनि तपाईको सेवा साथै प्रोडक्सलाई बिश्वब्यापि रुपमा अफ्नो परिचय दिने ।
५) गुगलमा कसैले तपाईको संस्थाको नाम खोज्दा तपाईको वेबसाईट सजिलै भेट्न सक्छन,जसले गर्दा,तपाईको सेवा,प्रोडक्स,अनि तपाईले राख्नु भएको सम्पुर्ण जानकारी दिन सकिन्छ  ।
६) संस्थाको भिजिटि· कार्ड,ब्राउसर,पत्रिकामा बिज्ञापन,अनि एफ एम मा बिज्ञापन बजाउदा वेबसाईटको ठेगाना दिदा तपाईको संस्थाको बारेमा सम्पूर्ण कुरा देखाउन सकिन्छ,भिजिटि· कार्ड  ब्राउसर आदिले आंशिक जानकारी दिन्छन तर वेबसाईटले पूर्ण जानकारी दिन्छ ।
७)संस्थाको लोकेसन,फोन न,ईमेल,आदि परिवर्तन हुन सक्छन,तर वेबसाईटको ठेगाना जुन छ त्यहि नै सदा सदाको लागी रहिरहने हुन्छ ।
८) कुरा बारम्बार सबैलाई भन्नु भन्दा,अफ्नो संस्थालाई ईन्टरनेटमा राखेर,एकै साथ,संसार भर देखाउन सकिने
९)संस्थाको फोटो,भिडियो,प्रोफाईल,तपाईको संस्थाको लोकेसन म्याप आदि ईत्यादि सबै कुराहरु एकै पटक सबैलाई हेर्न र देखाउन सकिने ।
१०) वेबसाईटमा फोटो,वर्ड एक्सल,पावरपईन्टका फाईल,भिडियो,अडियो अनि धेरै कुरा देखाउन सकिने  ।

Comments

Popular posts from this blog

बित्तिय संस्थाहरुलाई वेबसाईट

सस्तो र महगो वेबसाईट

सस्ता र महगा वबसाइट