होटल तथा लज को लागि सफ्टवेर

सरकारले  बिदेशी नागरिकलाई निगरानी गर्न डाटा सेन्टर बनाए सगै अब होटेल / रेस्टुरेन्ट हरुले पनि आफ्ना ग्राहक हरुको विवरण सफ्टवेयर मार्फत कम्प्युटर मा  राख्नु पर्ने भएको छ | सूचना प्रविधिको प्रयोग बढ्दै गएको बेलामा सरकार ले पनि बिदेशी नागरिक को सम्पूर्ण गतिबिधि सफ्टवेयर मार्फत कम्प्युटर मा राख्ने भएको हो | कारोबार दैनिकको बैशाख ११ गतेको समाचार अनुसार सफ्टवेयर मार्फत विवरण राख्दा होटेल / रेस्टुरेन्टमा बस्ने बिदेशी नागरिकका दैनिक गतिबिधिमाथि निगरानी राख्न तथा उनीहरु गैरकानुनी गतिबिधिमा संग्लन भए / नभएको पत्ता लगाउन सजिलो हुने बताएको छ | होटेल / रेस्टुरेन्ट ले आफ्ना ग्राहकको सम्पूर्ण  विवरण अध्यागमन विभागलाई बुझाउनु पर्ने छ | यसले गर्दा अब देखि सबै होटेल / रेस्टुरेन्ट हरुले सफ्टवेयर मा विवरण राख्नु पर्ने भएको छ |

    
                               त्यसले गर्दा होटेल संचालक हरुले पनि सफ्टवेयर बनाउने काम सुरु गरेका छन् | होटेल मा आउने पाहुना को सम्पूर्ण गतिबिधि राख्न मिल्ने, उसले तिरेको र तिर्न बाकी मुल्यको विवरण राख्न मिल्ने, होटेलको सम्पूर्ण आर्थिक विवरण राख्न मिल्ने , होटेलमा भएको समान र तिनको परिमाण को बारेमा राख्न मिल्ने, आफुलाई चाहिएको कोठा SMS बाट नै बूकिंग गर्न मिल्ने  लगाएत धेरै  सुबिधा भएको सफ्टवेयर बनाउन प्रकाश इन्फोसिस लाई सम्झिन सकिने छ |   प्रकास इन्फोसिस बिगत ७ बर्ष देखि सूचना प्रबिधि अन्तर्गत वेबसाइट तथा सफ्टवेयर निर्माण गर्दै आइरहेको छ | सूचना प्रबिधिको ब्यापक प्रयोगले  आफ्नो पसल, होटेल, लगायतका  व्यापार लाई सफल बनाउनलाई सहयोग गर्ने छ | “वेबसाइट बनाउनुहोस , व्यापार बढाउनु होस्”भन्दै सूचना प्रविधिको व्यापार गर्ने हामीले देश तथा बिदेशका धेरै कम्पनी तथा संघ सस्था को सफ्टवेयर र वेबसाइट बनाई सकेको छौ | तपाइलाई पनि सूचना प्रविधिको बारेमा केहि सहयोग चाहिए हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ |


...

आज को युग कम्प्युटरको युग त्यसैले आज हामी सूचना प्रबिधि भन्दा टाढा रहेर कुनै काम गर्न सक्दैनौ | हामीलाई प्रत्येक काम अब सहज ढंग बाट गर्नु पर्छ साथै हामीलाई काम छिटो पनि हुनु पर्छ | ढिलो काम गर्नु आफै घाटा हुनु पनि हो | आफ्नो होटेलमा कति मान्छे छन्, कति कोठामा बसेको छन्, कति खाली छन् , कहाँ का मान्छे छन् , कति बच्चा छन्, कति महिला छन् , कति पुरुस छन् हामी एक क्लिक मै थाहा पाउन सक्छौ | 

सफ्टवेयर यस्तो माध्यम बनेको छ जुन हामीलाई हरेक कदम मा आवस्यक पर्छ | तपाई आफ्नो स्मार्ट फोन निकाल्नुहोस गोजीबाट अनि होटेलको सबै गतिबिधि पत्ता लगाउनु होस् एक क्लिक मा | सुन्दा अचम्म लाग्न सक्छ तर यो कुरा सत्य छ | “मेरो होटल अरु होटल भन्दा यस अर्थ मा फरक छौ कि , हामी इन्टरनेट र sms बाट नै ग्राहक हरुको अर्डर लिन्छौ अनि उनीहरुको चाहना अनुसार को रुम दिने तथा सुबिधा दिन्छौ | हाम्रो होटेल मा रुम बुक गर्न होटेल सम्म आउनु पर्दैन , किन कि हामीले इन्टरनेट र sms बाट नै बुक गर्न मिल्ने सेवा सुरु गरेका छौ “| यी सब्द हरु अरु होटेल संचालक हरुको मुख बाट सुन्नु भन्दा आफ्नै मुख बाट अरुलाई सुनाउन पाउदा जो कोहि संचालक लाई पनि खुसि लाग्छ |

यति धेरै खातापाता अनि लेख्नु पर्ने दुख त छदै छ त्यसमा पनि खातापाता को विवरण पूर्णहुने समस्या | धेरै समस्या भएकाले गर्दा नै आजकल होटल मा सफ्टवेयरको माग धेरै आएको छ | हामी अहिले धेरै समय होटेल को सफ्टवेयर निर्माणमा दिएका छौ | होटेल को आवस्यकता अनुसारको सफ्टवेयर निर्माण गर्दै गर्दा तपाइको होटलमा पनि सफ्टवेयर राखेर कार्य सहज बनाउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ |

Contact Us to Buy : 
Pracas Infosys , Jaljala Chowk, Biratnagar-8, Nepal
Phone : +977-21-530133 Cell Phone : +977 98520 25735
Skype : pracasinfosys  Facebook : pracasinfosys
Email : info@pracasinfosys.com

लेखक : Shandilya Kafle

Comments

Popular posts from this blog

बित्तिय संस्थाहरुलाई वेबसाईट

सस्तो र महगो वेबसाईट

सस्ता र महगा वबसाइट