संस्थागत इमेल

इमेलको परिचय : 

सामान्य भाषामा भन्ने हो भने इमेल भनेको हुलाक अफिसमा राखेको एउटा बक्स जस्तै हो,तर हुलाकको बक्स त्यहि हुलाकमा मात्र हेर्न सकिन्छ भने इमेलको बक्स इन्टरनेट जोडिएको कम्प्युटर बाट संसारको जुनै कुनामा बसेर पनि हेर्न सकिन्छ ।

कम्प्युटरमा भएका कुनै पनि डाटाहरुले कुनै एक ठाँउ बाट अर्को ठाँउमा ट्रान्सफर गर्ने माध्यम नै इमेल हो । सामान्यतया अहिलेको सन्र्दभमा इमेल,याहु निसुल्क इमेल प्रदायकका रुपमा अग्रणि स्थानमा रहेको छ, साथै थोरै समय अगाडि हटमेल लाई माइक्रोसº टले  नयाँ रुप दिएर आउटलुक डट कम ( outlook.com ) मार्फत इमेल दिइ रहेको छ, साथै नयाँ फ्रि इमेल हरु पनि थुपै छन ।


हटमेल ( hotmail.com ) बिश्वको सबै भन्दा अगाडिको निशुल्क इमेल सेवा प्रदायक संस्था हो जुन १९९६ मा शुरु भएको हो । जसलाइ पछि १९९७ मा माइक्रोसºट कर्पोरेशनले ४०० मिलियन डलरमा किने पछि फ्रि इमेलको ठुलो बिस्तार भएको हो,पछि याहु अनि गुगल अलि ढिलो आए पनि फ्रि इमेलको मार्केटमा प्रथम स्थान ओगटेको छ ।

हटमेल हुनु भन्दा अगडि नेपालमा मर्केनटाइल कम्युनिकेसन सिस्टमले केहि रकम लिएर इमेलको सेवा सुरु गरेको कुरा नेपाली सुचना प्रबिधिको इतिहासमा छ, यस्तै गरि एनटिसी ले अनि वर्ड लिङ्कले केहि शुल्क लिएर इमेल सेवा दिइ राखेका छन ।

व्यवसायिक इमेल : व्यवसायिक इमेल,आफ्नो संस्थाको वेबसाइटको नाममा रहने हुन्छ,यसले कुनै पनि कर्मचारी वा नयाँ संस्था संग सम्बन्धित व्याक्ति तथा निकायको आधारमा हुन्छ, सामान्यतया संस्थाको मुख्य इमेल info@skdbl.com.np jf cim@cim.org.np  हुन्छ अनि finance@forward.org.np वा info@xenialhotel.com.np  बाट पनि राख्न सकिन्छ । डिपार्टमेन्ट,  डिपार्टमेन्ट  अनुुसार इमेल बाट कम्युनिकेट गर्न वा ब्रान्च बाट ब्रान्च कनेक्ट हुन यस्तो प्रकारको इमेलले धेरै नै सहयोग गर्दछ ।



विशेषता :
१) आफ्नै नाममा वा संस्थाको चाहिएको नाममा हुने । जस्तै  info@skdbl.com.np cim@cim.org.np , pracasinfosys@yahoo.com, pracasinfosys@gmail.com, pracasinfosys@hotmail.com वा info@pracasinfosys.com, booking@hoteleverestinn.com.np वा व्यक्तिगत rakesh_stha2002@yahoo.com भन्दा पनि admin@oceanparknresort.com.np  राख्न सकिने ।
२) आवश्यकता अनुसार ISP Change गर्न सकिने ।
३) आफ्नो आवश्यकता अनुसार इमेल घटबढ गर्न सकिने ।
४) 10 GB सम्मका अत्याधिक स्पेस भएको ।
५) Safe Security सहितको ।
६) अफलाईन ब्राउज गर्न सकिने साथै आउटलुक एक्सप्रेस जस्ता जुनसुकै सºटवेयर बाट चलाउन सकिने


फाइदाहरु :
१) आफ्नै नाममा हुने हुदा संस्था तथा व्यक्तिको ख्यातिमा वृद्धि हुन्छ ।
२) ईमेल डिलीट नगरि क्ष्क्ए परिवर्तन गर्न सकिने ।
३) एकदमै भरपर्दो र छिटो access हुने हुनाले संचार प्रक्रियामा तीव्रता आउने
४) ISP आफ्नै Server को हुने हुदा जुनसुकै अवस्थामा २४ सै घण्टा access गर्न सकिने ।
५) संस्था वा व्यक्तिप्रति अन्यको विश्वास बढने वा संस्था विश्वासिलो साबित हुने
६) आफ्नै सर्भर हुनाले इमेल क्ष्म् जबअप हुने सम्भावना नरहने ।
७) इमेल सम्बन्धि आफ्नै मात्र access रहने हुदा एकदमै secure साबित हुने ।

Comments

Popular posts from this blog

बित्तिय संस्थाहरुलाई वेबसाईट

Things to Prepare by Clients before making the website

होटल तथा लज को लागि सफ्टवेर