सस्तो र महगो वेबसाईट

सूचना प्रविधिको बिस्तारमा वेबसाईटले प्रमुख भूमिका निर्वाह गर्दछ ,वेबसाईटले एक ठाउ“को सूचना ,समाचार, अडियो भिडियोहरुलाई एक कुना बाट अर्को कुनामा सजिलै संग पुर्याउन सहयोग गर्छ । आजकल विभिन्न कुराहरु , सूचना समाचार जानकारी , फोटो भिडियो , कुनै पनि व्यक्ति विशेÈ, घटना , समाचार , रीजल्ट अनि जुनसुकै कुरालाई गूगलमा सर्च गरिने चलन चल्दै आएको छ ्रगूगलले अरु वेबसाईटमा भएको जानकारीलाई खोजेर रीजल्टमा देखाउने काम गर्दछ   

कुनै पनि घटना जानकारी अनि यस्तै कुराहरुलाई विभिन्न वेबसाईटमा राखिएको हुन्छ ्र निउजका वेबसाईट, फोटोको वेबसाईट, समाचारको वेबसाईट , भिडियोको वेबसाईट अनि जानकारी मुलुक वेबसाईटहरु विभिन्न कीसिमका हुन्छन् । यस्तै बिभिन्न कीसिमका वेबसाईटहरु बनाउने खर्च पनि फरक किसिमका हुन्छन्  ्रवेबसाईटको स्पेस, डोमेनको नाम , डेभलपमेन्ट मेथड , फ्रेमवर्क , सिस्टम, लेआउट आदि जस्तै कुराहरुले वेबसाईटलाई महंगो र सस्तो पार्दछ ।



वेबसाईटको पेज संख्याको आधारमा वेब स्पेसको आधारमा, इमेलको संख्याको आधारमा, स्टाटिक तथा डाइनामिक वेबसाईटका आधारमा, अनि एप्लीकेशन तथा ईस्कृटका आधारमा पनि कम र बढी खर्च लाग्दछ ।
वेबसाईटको पेज, वेब होस्टीङ स्पेस, अनि वेब होस्टीङको क्वालिटी जस्तैः वेब होस्ट सर्भर कति प्रतिशत अपटाईम हुन्छ त्यसको आधारमा पनि मुल्याकन हुन्छ । वेबसाईटका डिजाइन, पेज लोडिङ स्पीड, टेक्नोलोजी, इसकृप्ट, एप्लीकेशन होस्टीङ, वेब स्पेसको आधारमा सस्तो मह“गो हुन्छ । अनि त्यस अनुसार नै के कति लागत लाग्ने हो निर्णय हुन्छ । विभिन्न वेबसाईट निर्माण्ँ गर्ने कम्पनीहरु ले वेबसाईट प्याकेज अनुसार मूल्य निर्धारण्ँ गरेका हुन्छन अथवा आफै चाहेको रकम अथवा बजेट अनुसार पनि वनाउन सकिन्छ ।

वास्तवमा भन्ने हो भने सेवा तथा सुविधा अनुसार वेबसाईटको शुल्क सस्तो र मह“गो हुन जान्छ । ग्लोबल मार्केटमा तपाईको उत्पादन , संस्थाको चिनारी , परिचय , तपाईको कार्यक्रम , अन्य विवरण ,फोटो भिडियोहरु आदिलाई वेबसाईटको माध्यमबाट प्रबर्धन गर्न सकिन्छ ्र राम्रो वेबसाईटले राम्रो प्रस्तुति गर्दछ भने नराम्रो  वेबसाईटले नराम्रो नै प्रस्तुति गर्दछ । वेबसाईट बनाउनु भनेको घर बनाउनु जस्तै हो  ्रकस्तो बनाउने , केके बनाउने ,कहा“ कहाङ के राख्ने, जसरी घर बनाउदा राम्रो सिमेन्ट, छड, रंग आदि मिलाई कुसल कामदार बाट बनाइन्छ ,वेबसाईट बनाउदा पनि त्यस्तै हो ्र वेबसाईटले तपाइको संस्थाको परिचय ,तपाइको संस्थाको स्ट्यानडर्ड मेन्टेन गर्न सहयोग गर्छ । मान्छे राम्रो लाउनु ,राम्रो लाउनु मात्र हैन राम्रो घरमा बस्न पनि रुचाउछन् । यसैगरी वेबसाईट भन्ना साथ ३÷४ पेजको नरामा्रे फरम्याटको नभई राम्रो  अप्टीमाईजेशन,  होस्टिंग ,लोकेशन ,नेट्वोर्क स्पीड ,अपटाईम , ब्यान्डविथ, लोडिंग स्पीड सबै कुरा मिलाएर बनाउनु पर्छ ।

वेबसाईट बनाउदा मुल्य मा फरक पर्ने केही महत्व पूर्ण कुराहरु
वेब स्पेस ः
डेभलपरले बनाई सकेको वेबसाईटलाई ,कुनै पनि २४ सै धण्टा सातै दिन ३६५ दिन अनलाइन् रहने कम्प्युटरमा होस्ट गर्नु पर्ने हुन्छ, तेस्तो किसिमको सर्भर नेटवर्क स्पीड ,सेक्युुरिटी, स्टोरेज  टाईप, अप्टाइम, व्याकप् तथा रिस्टोरको  सिस्टम अनुसार वेब स्पेस को रकम कम र बढी हुन्छ्र । धेरै फाईलहरु राख्नको लागि वेब स्पेस बढी लिनु पर्दछ भने कम स्पेस , कम ईमेल संख्या आदिको लागि अलि कम स्पेस लिदा पनि हुन्छ । 
सामान्यतया स्टाटिक वेबसाईटहरु १०÷१५ यम वि भित्र बन्दछन् भने पप इमेलको स्पेस २०÷३० ÷५० यम वि सम्म दिदा १०० यम वि स्पेसमा स्टाटिक साइटलाई होस्ट गर्न सकिन्छ भने डाईनामिक वेबसाईट २५० ÷५०० ÷१००० यम वि सम्म वा फोटो तथा फाईलहरुको संख्याको आधारमा ,अनि कन्टेन्टको आधारमा स्पेस बढी तथा कम हुन्छन् ।


ब्याण्डव्थि ः

प्राय वेबसाईटको जति स्पेस हुन्छ ब्याण्डविथ तेसको १० गुना हुन्छ ्र वेबसाईटमा भएको फाईल डाउनलोड हुने वा अपलोड हुने प्रक्रिया नै ब्याण्डविथ हो ्र यो प्रत्यक महिना रिसेट हुने गर्दछ ।


मानौ तपाईको वेबसाईटको १०० यम वि को छ भने ब्याण्डविद्थ प्रायः १००० यम वि को हुन्छ ,अब तपाईको वेबसाईटमा ५ यम विको कुनै एउटा फाईल छ जुन् डाउनलोड गर्न राख्नु भएको छ भने त्यो २०० पल्ट डाउनलोड भयो भने तपाई को वेबसाईटको ब्याण्डविथ लिमिट यक्सीड भई वेबसाईटमा ५०९ इरर भनेर आउछ ्र त्यसैले वेबसाईट बनाउदा ब्याण्डविद्थ अनुसार पनि  त्यसको रकम कम र बढी हुन आउछ ।



डेभलपमेन्ट कस्ट ः

”रोम वाज नट बिल्ट इन अ डे”, वेबसाईट बनाउने प्रक्रिया पनि यस्तै नै हो  ्रराम्रोसंग सबै कुरा मिलाएर वेबसाईट बनाउन निक्कै समय लाग्छ ्र कनटेन्टको आधारमा ,पेजहरुको आधारमा ,स्क्रीप्टको आधारमा अनि वेबसाईटको टाईप अनुसार वेबसाईट बनाउन बढी र कम पैसा लाग्छ ्रधेरै जना मिलि सयौ घण्टा लगाइ एउटा वेबसाईट बन्छ ्र कुन ठाउँमा के राख्ने ,कस्तो बा्रउजरमा कस्तो देखाउने, डीभाईस फ्रेएण्डली, यप्लीकेशन अनुसार यसको रकम बढी र कम लाग्दछ ।


वेबसाईट निर्माणमा मुख्य भूमिका खेल्ने एउटा प्रमुख कुरा डेभलपमेन्ट कस्ट हो ्र डेभलपमेन्ट कस्ट प्याकेज अनुसार वा काम गरेको समयको बेसमा बिल्लिंग गर्ने गरिन्छ ्र



डोमेन रेजिस्ट्रेशन ः

वेबसाईटको यडड्रेस .कम, .नेट.ओं आर जी, .कम.यन पी, .इडीयु डट यन पि , आदि जस्ता सयौ एक्सटेनसनमा हुने गर्दछ ्र टप लेवल डोमेन र कन्ट्री कोड टप लेवल डोमेन अनुसार डोमेनको नाम राख्ने गरिन्छ ्र .कम डोमेनहरु १००० देखि १५०० वा २००० बार्षिक पर्दछन भने .कम.यनपी वा  डट यन पी बेस डोमेनहरु अहिले सम्म निशुल्क नै पाईरहेकोछ  । डट यन पी बेस डोमेनहरु मर्कनटाइल कम्युूनिकेशन पीभीटि. एलटिडी काठमाडौ बाट दर्ता गरिदै आइरहेको छ ्र


सर्च इन्जिन अप्टीमाजेशन ः

गूगलमा होटेल्स इन नेपाल ,स्कुल्स इन बिराटनगर भनि सर्च गर्दा निक्कै नै नतिजाहरु निस्किन्छ ,वेबसाईटको पेजमा भएको कन्टेन्ट, टाईटल, मेटा ट्याग्स, कीवोर्ड्स साथै वेबसाईटको ऐज, लेआउट, फर्मेशन आदि जस्ता कुरा अनुसार कुनै पनि वेबसाईटले गुगल क्रलको प्रक्रिया पुरा गरि तेस्तो कुनै कुरा लाई सर्च गर्दा वेबसाईट गूगाल सर्चको पहिलो पेजमा वा अन्य पेजमा देखाउने गर्छ ्र राम्रो संग सर्च इन्जिन अप्टीमाईजेशन गर्नको लागि वेबसाईटलाई राम्रो संग कोडिंग गरि, ईमेजेजहरुमा अल्ट ट्याग्स, ब्याकलिकं, न्युज, अपडेट फ्रीक्वेन्सी, ब्लग ,अनि अन्य थुप्रै कुराहरु मिलाई सर्च इन्जिन अप्टीमाईजेशन गरिने ले डेभलपमेन्ट कस्टमा ईफेक्ट गर्दछ  । 


एडोंन्स ः

थर्ड पार्टी टूल्स, प्लगिन्स, च्याट स्क्रिप्ट, यनलाईटिकल कोडहरु थर्ड पार्टी अपप्लिकेशन प्रोभाइडर बाट किन्ने वेबसाईट मा एम्बेड गर्दा त्यो प्रोभाइडर लाई लाग्ने चार्जले गर्दा पनि वेबसाईटको पैसा कम र बढी हुन्छ ।


ग्राफिक्स ः

वेबसाईटमा हुने डिजाइन , ब्यानरहरु के कस्तो बनाउने हो तेही अनुसार पनि डेभलपमेन्ट कस्ट बढी र कम हुने गर्दछ । 


अडियो र भिडियो अनि एप्लिकेशन ः

वेबसाईटमा बिभिन्न भिडियो एनीमेशन, अडियो , एप्लिकेशनहरु के के राख्ने ,सो कुराहरुले स्पेस कति लाग्ने हो , कस्तो टाइपको अपप्लिकेशन राख्ने हो त्यो कुराहरुले अहम भूमिका खेल्छ १२८ के वि पी यस  को ५ मिनट को यम पी थ्री फाईल ४ देखि ५ यम वि सम्म हुन्छन । भिडियो पनि क्वालिटी अनुसार कम र बढी हुन्छ ।  


अपडेट र मेन्टिेनेन्स ः

वेबसाईट बनाएर छोड्नु मात्र हैन, बेला बेला मा येसलाई अपडेट पनि गरि राख्नु पर्दछ ्र कन्टेन्ट म्यानेजमेन्ट बेस्ड वेबसाईटहरु सजिलै संग अपडेट गर्न सकिन्छ भने नन सी यम यस बेस्ड वेबसाईटहरु अपडेट गर्न गाहे हुन्छ डेभलपर र क्लाईन्टको निर्णय र सम¤mदारी अनुसार नै यसको रकम उल्लेख गरिएको हुन्छ । 

Comments

Popular posts from this blog

बित्तिय संस्थाहरुलाई वेबसाईट

सस्ता र महगा वबसाइट