Posts

सस्ता र महगा वबसाइट

सस्तो र महँगो वेबसाईट प्रकाश उप्रेती सूचना प्रविधिको बिस्तारमा वेबसाईटले प्रमुख भूमिका निर्वाह गर्दछ ,वेबसाईटले एक ठाउको सूचना ,समाचार, अडियो भिडियोहरुलाई एक कुना बाट अर्को कुनामा सजिलै संग पुर्याउन सहयोग गर्छ । आजकल विभिन्न कुराहरु , सूचना समाचार जानकारी , फोटो भिडियो , कुनै पनि व्यक्ति बिषेश, घटना , समाचार , रीजल्ट अनि जुनसुकै कुरालाई गूगलमा सर्च गरिने चलन चल्दै आएको छ । गूगलले अरु वेबसाईटमा भएको जानकारीलाई खोजेर रीजल्टमा देखाउने काम गर्दछ कुनै पनि घटना जानकारी अनि यस्तै कुराहरुलाई विभिन्न वेबसाईटमा राखिएको हुन्छ  । निउजका वेबसाईट, फोटोको वेबसाईट, समाचारको वेबसाईट , भिडियोको वेबसाईट अनि जानकारी मुलुक वेबसाईटहरु विभिन्न कीसिमका हुन्छन् । यस्तै बिभिन्न कीसिमका वेबसाईटहरु बनाउने खर्च पनि फरक किसिमका हुन्छन् । वेबसाईटको स्पेस, डोमेनको नाम , डेभलपमेन्ट मेथड , फ्रेमवर्क , सिस्टम, लेआउट आदि जस्तै कुराहरुले वेबसाईटलाई महंगो र सस्तो पार्दछ । वेबसाईटको पेज संख्याको आधारमा वेब स्पेसको आधारमा, इमेलको संख्याको आधारमा, स्टाटिक तथा डाइनामिक वेबसाईटका आधारमा, अनि एप्लीकेशन तथा ईस्कृट

कसको लागि वेबसाइट ?

Image
प्रबिधि को विकास संगै आजकल घरमा नै कुनै रेस्टुरेन्ट ले अर्डर गरेको खाने कुरा आइ पुग्छ ,विकास र विस्तार लाई नै निरन्तरता दिने हो ,प्रबिधि लाई हामी ले अ“गाल्दै लगेको विकासले हामी लाई नै सहज बनाउंछ , ईलाम मा फलेको अलैची होस् या भोजपुर मा बनेको खुकुरी होस् जसलाई पनि वेबसाइट को माध्यम बाट संसार भरि प्रबर्धन गर्न सकिन्छ । काठमान्डौंं मा बस्ने विधार्थीले अस्ट्रे्लिया, अमेरिका, यूके को कलेजहरु सबै इन्टरनेटमा नै खोजि रहेको पाइन्छ । अनि ती संस्थाहरुको सम्बन्धित वेबसाइट गुगल, बिंग, याहु जस्ता सर्च इन्जिन वेबसाइट वा डाइरेक्टरी वेबसाइट हरुले देखाउछन । वेबसाइटले वेबसाइट खोजेर देखाउछ अनि डाइल अप इन्टरनेट देखि शुरु भएको ५६ केबिपियस इन्टरनेटको प्रकिया देखि अहिले सम्म आउदा १०/२५ एमबिपियस इन्टरनेट हामी नेपालीहरुले छोटो समयमा नै देखि सकेका छौ । सिङगांपुर र नेपालमा सगै प्रबिधि भित्रिएको पनि समय र सोच अनुसार अहिले सिङगांपुर सुचना प्रबिधिमा धेरै नै अगाडी पुगी सकेको पाइएको छ । मल्टीनेशनल कम्पनीहरुको डाटा सेन्टर, वेब सर्भर, मेल सर्भर देखि लिएर प्रविधिका विभिन्न कुराहरुमा अग्रणी स्थानमा सिङगांपुर नै छ ।

सस्तो र महगो वेबसाईट

Image
सूचना प्रविधिको बिस्तारमा वेबसाईटले प्रमुख भूमिका निर्वाह गर्दछ ,वेबसाईटले एक ठाउ“को सूचना ,समाचार, अडियो भिडियोहरुलाई एक कुना बाट अर्को कुनामा सजिलै संग पुर्याउन सहयोग गर्छ । आजकल विभिन्न कुराहरु , सूचना समाचार जानकारी , फोटो भिडियो , कुनै पनि व्यक्ति विशेÈ, घटना , समाचार , रीजल्ट अनि जुनसुकै कुरालाई गूगलमा सर्च गरिने चलन चल्दै आएको छ ्रगूगलले अरु वेबसाईटमा भएको जानकारीलाई खोजेर रीजल्टमा देखाउने काम गर्दछ    कुनै पनि घटना जानकारी अनि यस्तै कुराहरुलाई विभिन्न वेबसाईटमा राखिएको हुन्छ ्र निउजका वेबसाईट, फोटोको वेबसाईट, समाचारको वेबसाईट , भिडियोको वेबसाईट अनि जानकारी मुलुक वेबसाईटहरु विभिन्न कीसिमका हुन्छन् । यस्तै बिभिन्न कीसिमका वेबसाईटहरु बनाउने खर्च पनि फरक किसिमका हुन्छन्  ्रवेबसाईटको स्पेस, डोमेनको नाम , डेभलपमेन्ट मेथड , फ्रेमवर्क , सिस्टम, लेआउट आदि जस्तै कुराहरुले वेबसाईटलाई महंगो र सस्तो पार्दछ । वेबसाईटको पेज संख्याको आधारमा वेब स्पेसको आधारमा, इमेलको संख्याको आधारमा, स्टाटिक तथा डाइनामिक वेबसाईटका आधारमा, अनि एप्लीकेशन तथा ईस्कृटका आधारमा पनि कम र बढी खर्च लाग्

Things to Prepare by Clients before making the website

Image
Things to Prepare by Clients before making the website 1. Domain Registration Process  (Only in the case of .np domain name) * a) Company/ Organization Registration Paper (Pvt.Ltd/ Nagarpalika / Gharelu etc) b) PAN/ VAT Registration paper c) Request Letter signed & stamped in letter head (Download Sample Click Here) d) Tax Clearance Bill or Company Renewal Proof 2. Website Pages Formation a) Name of Pages like home, about us, services, products, feedback, gallery etc. 3. Text & Matter a) Menu wise or Page wise website text: Like about your company , services, products ( Download Sample Click Here ) 4. Related Photographs / Video a) Photos & videos of your organization, your firm which you want to keep in website. (The numbers must match as per as the number of photos in the agreement.) b) Videos can be provided in any major formats. Reference websites a) Sample website which you like more , only some 3 The above matters and information must be

होटल तथा लज को लागि सफ्टवेर

Image
सरकारले  बिदेशी नागरिकलाई निगरानी गर्न डाटा सेन्टर बनाए सगै अब होटेल / रेस्टुरेन्ट हरुले पनि आफ्ना ग्राहक हरुको विवरण सफ्टवेयर मार्फत कम्प्युटर मा  राख्नु पर्ने भएको छ | सूचना प्रविधिको प्रयोग बढ्दै गएको बेलामा सरकार ले पनि बिदेशी नागरिक को सम्पूर्ण गतिबिधि सफ्टवेयर मार्फत कम्प्युटर मा राख्ने भएको हो | कारोबार दैनिकको बैशाख ११ गतेको समाचार अनुसार सफ्टवेयर मार्फत विवरण राख्दा होटेल / रेस्टुरेन्टमा बस्ने बिदेशी नागरिकका दैनिक गतिबिधिमाथि निगरानी राख्न तथा उनीहरु गैरकानुनी गतिबिधिमा संग्लन भए / नभएको पत्ता लगाउन सजिलो हुने बताएको छ | होटेल / रेस्टुरेन्ट ले आफ्ना ग्राहकको सम्पूर्ण  विवरण अध्यागमन विभागलाई बुझाउनु पर्ने छ | यसले गर्दा अब देखि सबै होटेल / रेस्टुरेन्ट हरुले सफ्टवेयर मा विवरण राख्नु पर्ने भएको छ |                                     त्यसले गर्दा होटेल संचालक हरुले पनि सफ्टवेयर बनाउने काम सुरु गरेका छन् | होटेल मा आउने पाहुना को सम्पूर्ण गतिबिधि राख्न मिल्ने, उसले तिरेको र तिर्न बाकी मुल्यको विवरण राख्न मिल्ने, होटेलको सम्पूर्ण आर्थिक विवरण राख्न मिल्ने , होटेलमा भएको सम

वेबसाईट परिचय

Image
वेबसाईट के हो ??? सूचना प्रबिधिको आजको युगमा बिज्ञानले धरै नै फड्को मारेको छ, अमेरीका, जापान, कोरीया, रसिया, दुबई, कतारमा रहेको सबै कुराहरु हामी नेपालमा बसेर ईन्टरनेट जोडेको कम्प्युटरमा हेर्न सक्छौ,तर हाम्रो संस्थाको बारेमा,कलेज,स्कूल को बारेमा अनि हाम्रो प्रोडक्स र सेवाको बारेमा सोहि बिदेशमा बस्ने मान्छेहरुलाई देखाउन नै वेबसाईटको जरुरी पर्दछ । सरल भाषामा भन्ने हो भने,वेबसाईट एउटा ईलेक्ट्रोनिक ब्राउसर हो,जसमा तपाईले चाहेको बोला सुचना थप घट गर्ने,फोटोहरु राख्ने, भिडियोहरु सजिलै अपलोड गर्ने,अनि चाहेको कुरा बिश्वसामु स्पष्ट देखाउने,संसारको सबै भन्दा अगाडिको प्रचार प्रसारको मध्यम हो,जुन याद गर्न सजिलो,नबिर्सने अनि २४सै घण्टा ३६५दिन नै सेवा दिने हुन्छ । प्यागोडा स्कूल,पथ्रीको वेबसाईट सोहि स्कूलमा पढ्ने बिधार्र्र्थीको अभिभाबक,बुवा,आमाह्रुले दुबई,कतार,ईजरायलमा बसि बिधार्थीको बारेमा रिजल्र्ट,फोटो,भिडियो हेर्न पाउनु नै वेबसाईटको सहयोगि माध्यम हो । वेबसाईट किन ??? १)बिराटनगरमा भएको,स्कूल,कलेज, संघसंस्था,ब्यापार आदिको बारेमा ईलाम,तेह्रथुम,भोजपुर,झापा,काठमाण्डौ,धनगढि, दुबई, कतार, अमेरीक

बित्तिय संस्थाहरुलाई वेबसाईट

Image
वेबसाईट के हो ? कसरी काम गर्छ ? सामान्यता वेबसाईट भनेको एउटा इलेक्ट्रोनिक्स ब्राउसर हो । ब्राउसर विभिन्न साईज, पेजको संख्या आदी फरक फरक किसिमका हुन्छ । त्यस्तै को इलेक्ट्रोनिक भर्सन वेबसाईट हो । वेबसाईट विभिन्न पाना संख्या फोटो भिडियो, अडियो, अडियो भिडियो राखेर बनाइन्छ, र त्यसपछि त्यो बनाइ सकेका फाइलहरुलाई एउटा २४ सै घण्टा ३६५ दिन कहिले पनि बन्द नहुने निरन्तर चलिरहने कम्प्युटरमा राखिन्छ । जसले संसारको कुनै कुनामा वसेको मानिसलाई एकै साथ रिसपोन्स गर्दछ । यही फाइल राखेको कम्प्युटरलाई सर्भर भनिन्छ र फाइलहरु बनाउने प्रकृयालाई वेबसाईट डेभलपमेन्ट भनिन्छ । वेबसाईटको फाइल सर्भरमा राखिने भएको हु“दा प्रत्येक वर्ष वेबसाईट रिन्यु गर्नु पर्ने हुन्छ । त्यही फाइल राखिएको भएर नै वेबसाईट रिन्यु गर्नु पर्ने हुन्छ र त्यसैका आधारमा बर्षेनि केहि पैसा पनि लाग्ने हुन्छ । सूचना प्रबिधिको आजको युगमा बिज्ञानले धरै नै फड्को मारेको छ, अमेरीका, जापान, कोरीया, दुबई मलेसिया, कतारमा रहेको सबै कुराहरु हामी नेपालमा बसेर ईन्टरनेट जोडेको कम्प्युटरमा हेर्न सक्छौ, तर हाम्रो संस्थाको बारेमा,कलेज,स्कूल को बारेमा अ